MNO lyrics by _DB Rai_
गित
Tuesday, September 20, 2011
गित
1,
मंगोल स्वार्थमा डुब्दैन
कहिल्यै देशलाई लुट्दैन
सबैको प्रगती स्विकार्छ
देशको बिनाश नकार्छ
मंगोल भाषन चुट्दैन
कहिल्यै देशलाई लुट्दैन
सुतेको मंगोल उठाउछ
महान जनता जुटाउछ
मंगोल बचामा चुक्दैन
कहिल्यै देशलाई लुट्दैन
Home
Subscribe to:
Comments (Atom)